सरकार गठनका बिषयमा राष्ट्रपति र तीन दलका शिर्ष नेताबीच छलफल

सरकार गठनका बिषयमा राष्ट्रपति र तीन दलका शिर्ष नेताबीच छलफल

नयाँ सरकारलाई राष्ट्रिय मुद्धामा एमालेले सहयोग गर्ने

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,१० साउन ।

नयाँ सरकार गठनका बिषयमा राष्ट्रिपति बिद्यादेवि भण्डारीले आज प्रमुख तीन दलका शिर्ष नेतासँग छलफल गनुृभएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा अपरान्ह भएको छलफलका क्रममा राष्ट्र«पति भण्डारीले सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अगाडी बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाले नेताहरूलाई पार्टीहरूको बीचमा सहज वातावरण निर्माण गरी सहमतिअनुरूप जानको निम्ति आग्रह गर्नुभयो ।

भेटका क्रममा माओवादी अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जाने भन्दै राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा दृढ रहेको बताउनु भएको थियो ।

सोहि क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रिय मुद्दाहरूमा आफ्नो र एमालेको सहयोग हुने जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ