पछिल्लो राजनितिक अवस्थाबारे राष्ट्रपतिले प्रमुख दलसँग छलफल गर्दै

पछिल्लो राजनितिक अवस्थाबारे राष्ट्रपतिले प्रमुख दलसँग छलफल गर्दै

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, साउन १० ।

नयाँ सरकार गठनका बिषयमा छलफल गर्न राष्ट्रिपति बिद्यादेवी भण्डारीले आज प्रमुख तीन दलका शिर्ष नेतासँग छलफल गर्दै हुनुहुन्छ ।

छलफलका लागी प्रमुख दल काग्रेस ,एमाले र माओवादी केन्द्रका शिर्ष नेतालाई अपरान्ह साढे तीन बजे शितलनिवास बोलाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राजिनामा दिएपछिको राजनीतिक परिस्थिति , नयाँ सरकार गठन लगायतका बिषयमा परामर्श गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाउनु भएको हो ।

यसअघि, राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व पनि शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ