नयाँ सरकार गठनमा समस्या छैन : खनाल

नयाँ सरकार गठनमा समस्या छैन : खनाल

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,९ साउन ।
एमालेका केहि नेताले अविश्वास प्रस्तावको टुङ्गो लागेपछि नयाँ सरकार गठनमा संबैधानिक अडचन रहेको तर्क गरिरहेका बेला वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिपतिले सहजतापूर्वक नै नयाँ प्रधानमन्त्री निर्वाचनका लागी आह्वान गर्ने बताउनु भयो ।

अविश्वास प्रस्तावमाथीको बहसका क्रममा नेता खनालले अब बन्ने सरकारलाइ राष्ट्रिय स्वरुप दिन दलहरुले गम्भिरतापुर्बक छलफल अघि बढाउदै अझैपनि दलहरुबीच सहमतिका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।

अविश्वास प्रस्ताव पारित भइसकेपछि राष्ट्रपतिबाट हुने सहमतिय सरकार गठनका लागि दिने समयलाइ दलहरुले सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । नेता खनालले प्रधानमन्त्री पदमुक्त भइसकेपछि नयाँ सरकार गठन गर्ने बिषयलाइ जटिल बनाउन नहुने धारणा समेत राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ