साउन ८ काठमाण्डौं । चिकित्सा शिक्षा र सेवामा सुधार लगायतका चार बुदे माग राखि अनशन बस्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।
शिक्षण अस्पताल परिषरमै १४ दिनदेखि अनशनमा बस्नुभएका उहाको अवस्था गम्भिर बन्दै गएको भन्दै उपचारमा संलग्न चिकित्सकले चिन्ता ब्यत्त गरेको छ ।
यता केसीका मागका सम्बन्धमा पटक पटक सरकारद्धारा गठित वार्ता टोली र केसीका प्रतिनिधीबीच भएको वार्ताका क्रममा सरकारी टोलीले केसीका माग संबेधन गर्न नसकिने बताएको छ ।
सरकारी टोलीले अन्य मागमा सकारात्मक भएपनि मनमोहन प्रतिष्ठान बिधेयक फिर्ता गर्ने कसीको माग पुरा गर्न नसकिने स्पष्ठ पारेको छ ।
आज पनि मानग संबोधनको प्रयासका लागी सरकारद्धारा गठित वार्ता टोली र केसीका प्रतिनिीधिबीच वार्ता हुदै छ ।
तर वार्ताको समय भने तय गरिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline