काठमाण्डौ ,६ साउन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीका विरुद्धमा पेश भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्पि जारी गरेको छ ।
अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न ह्पिजारी गर्दै कंग्रेसले आफ्ना सांसदहरुलाई संसदमा अनिर्वाय उपस्थित हुने निर्देशन दिएको छ ।
आज विहान बसेको कंग्रेस संसदीय दलको बैठकले पार्टीको निर्णयमा तल माथि नगर्न पनि सचेत गराएको छ ।
परिस्थिति हरेर कुनै पनिबेला निर्देशन दिन सक्ने भन्दै त्यस अनुसार अघि बढ्न सांसदहरुलाई निर्देशन दिएको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline