विपि कोइरालाको ३४ औ स्मृति दिवस आज

विपि कोइरालाको ३४ औ स्मृति दिवस आज

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

काठमाडौं, ६ साउन ।
नेपाली कंग्रसको स्थापक नेता विपी कोइरालाको आज ३४ औ स्मृति दिवस मुलकुभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

नेपालमा पहिलो जन निर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कंग्रेस र यसका भाृत संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै छन् ।

नेपाला प्रजातन्त्र स्थापनका लागि कठोर संघर्ष गर्नु भएको कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यीक क्षेत्रमा पनि कोइरालाको महत्वपूर्ण योगदान रहेको छ ।

नेपाली साहित्यको क्षेत्रमा मनोवैज्ञानिक धाराका प्रवर्तक कोइरालाको डेढ दर्जन भन्दा बढि कृति प्रकाशित छन् ।
कोइरालाको स्मृति दिवसकै अवसरमा नेपाली कंग्रेसले आज विहान केन्द्रिय कार्यालय सानेपामा बृक्षारोपणको कार्यक्रम गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ