काठमाडौ ५ साउन ।
सप्तरीको कञ्चरुपमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कन्चनरुप नगरपालिका–८ स्थित भित्री सडकखण्डमा स १ त ४००४ ट्रयाक्टरको ठक्करबाट स्थानीय ३५ वर्षीय बौकी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदाल हेरिहेकी सरदारको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रयाक्टर भने इलाका प्रहरी कार्यालय कञ्चनरुपको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline