एमाले संसदीय दलको बैठक आज बस्दै

एमाले संसदीय दलको बैठक आज बस्दै

  • बुधबार, साउन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ५ साउन । 

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सदनमा पेश भएको अविस्वासको प्रस्ताव समाना गर्ने निर्णय गरेको एमालेले थप रणनिति बनाउन बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवन अपरान्न तीन बजेपछि बोलाइएको छ । कांग्रेस र माओवादी केन्द्रले संसदलाई राजनितिक ध्रुवीकरणको थलो बनाउन लागेको भन्दै एमालेले त्यसको प्रतिरोध गर्ने तयारी गरेको छ ।

सरकारविरुद्ध सदनमा पेश भएको अविस्वास प्रस्तावको सामनाका साथै भोली बस्ने संसद बैठकमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ