काग्रेस केन्द्रिय समिति बैठक भोली बस्ने

काग्रेस केन्द्रिय समिति बैठक भोली बस्ने

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाण्डौ ,३ साउन ।

नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली काग्रेसले भोलीका लागी केन्द्रिय समिति बैठक बोलाएको छ ।

संसदमा पेश भएको अविश्वासको प्रस्ताव र आगामी सरकारबारे छलफल गर्न केन्द्रिय समिति बैठक बोलाएको काग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक भोली बिहान सानेपा स्थित पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । यसअघि नेता रामचन्द्र पौडेलले पार्टि सभापति शेरबहादुर देउवालाई हिजो भेटेर केन्द्रिय समितिको बैठक बोलाउन आग्रह गुर्नभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ