काठमाडौ २ साउन ।
अन्दोलनरत मेधेशी मोर्चा र विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनको बैठक आज बस्दैछ ।
बिहान ११ बजेपछि ललितपूरको कुपन्डोलमा बस्ने आजको बैठकमा गठबन्धनले यसअघि गरेका रिले अनशन, राजधानी केन्द्रित आन्दोलन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पछिल्लो समयमा विकासित राजनितिक घटनाक्रम र गठबन्धनले गरेका आन्दोलनका कार्यक्रमको समिक्षा लगायतमा छलफल हुने गठबन्धन आवद्ध दल सद्भावनाका महासचिव मनिसकुमार सुमनले जानकारी दिनुभयो ।
गठबन्धनले नयाँ सरकार गठनमा सहभागी हुनु अघि संविधान संशोधन, समानुपातिक समावेशी प्रतिनिधित्व लगायत आफूहरुको ११ बुँदे माग सम्बोधन गर्नुपर्ने सर्तलाई अघि सारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline