असार ३१ काठमाण्डौं । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले अहिलेको सत्ता परिवर्तनको खेल विदेशीको डिजाईनमा भएको दावी गर्नु भएको छ ।
जुनसुकै सरकार आए पनि असफल संसदीय व्यवस्थाकै परिणाम भएकाले यसले जनताको हितमा कुनै काम गर्न नसक्ने र नेपालमा निर्णायक क्रान्तिको विकल्प नभएको जिकिर गर्नु भयो ।
उ‘हाले प्रधनमन्त्री केपी ओली आफै राष्ट्रवादको जलपमा सत्तामा टिक्न विदेशीको चलखेल भन्दै हिडेको र सार्वभौम सत्ता सम्पन्न मुलुकका कार्यकारी प्रमुखले त्यस्तो हो भने कुर्सीमा बसिरहनु लज्जास्पद हुने तर्क गर्नु भयो ।
माओवादी केन्द्र , कॉग्रेस र एमाले भन्दा भिन्न चरित्रको हुन नसकेको र उसले आसन्न स्थानीय निकायको निर्वाचनमा पत्तासाफ हुने डरले माओवादीले सरकारको नेतृत्व चाहेको दावी गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline