नेपाल दुर सञ्चार प्राधिकरणका कर्मचारी हड्तालमा

नेपाल दुर सञ्चार प्राधिकरणका कर्मचारी हड्तालमा

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

असार ३० काठमाण्डौं । नेपाल दुर सञ्चार प्राधिकरणमा कार्यरत दुई दर्जन बढी कर्मचारीहरुले प्राधिकरणको कोषको पैसा सञ्चालक समितिले सरकारी कोषमा बुझाएको भन्दै आन्दोलन शुरु गरेका छन् ।

उनीहरुले प्राधिकरणको कार्यलयको मुल ढोकामै धर्ना बसेर प्राधिकरणका सञ्चालक समितिका पदाधीकारीहरुको राजीनामा माग गरेका छन् ।
उनीहरुले आईसीटीको वर्तमान युगमा दुर सञ्चारको क्षेत्रमा लगानी बढाएर सेवा विस्तार एवं विकासका लागि खर्च गर्नुको सट्टा रकम सरकारमा रकम बुझाएकोमा आफूहरुको विरोध रहेको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष अच्युता नन्द मिश्रले बताउनु भयो ।

pradhikaran
तर नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्राधिकरणले आवस्यक क्षेत्रमा बजेट परिचालन गरीरहेको र १८ वर्षको ईतिहासमा कोषमा जम्मा भएको रकम देशको विकासको हितमा खर्च होस भनेर सरकारलाई बुझाउनु लाई गलत तरीकाले व्याख्या गर्न नहुने बताउनु भयो ।

उहाले प्राधिकरण पनि सरकारी निकाय भएकोले ऐनमै भएको व्यवस्था बमोजिम नै रकम पिर्ता गरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ