अविश्वास प्रस्तावमा समर्थन छ : जनता दल

अविश्वास प्रस्तावमा समर्थन छ : जनता दल

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

लहान, ३० असार ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको पनि समर्थन रहेको बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन सिरहाको लहान पुग्नुभएका अध्यक्ष साहले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको विपक्षमा दर्ता गराइएको अविश्वासको प्रस्तावमा आफ्नो दलको समर्थन रहेको बताउनु भयो ।

वर्तमान सरकार मुलुकको समस्या समाधानमा असफल भइसकेकाले प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताउनु भयो ।

सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिइसकेकाले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिएर अर्काे सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ