सदनमा पार्टीको भुमिका तय गर्न एमाले संसदीइ बैठक बस्दै

सदनमा पार्टीको भुमिका तय गर्न एमाले संसदीइ बैठक बस्दै

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ , ३० असार ।
नेकपा एमालेको संसदिय दलको बैठक आज बस्दै छ। बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा अपरान्ह ३ बजे बस्ने छ ।

प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पाटीको भूमिका तय संसदीय बैठक बस्न लागेको हो ।

सरकार अल्पमतमा परे पनि प्रधानमन्त्री केपी ओलीले राजिनमा नदिइ अविश्वास प्रस्तावको सामना गर्ने तयारी गरे पछि संसदमा पार्टीको भूमिकाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा संसदीय दलका सदस्यलाई जानकारी गराउनुका साथै पार्टीका सांसदहरुका भुमिकाका विषयमा पनि छलफल हुने कार्यसुचि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ