पुननिर्माण प्राधिकरणमा एक लाख उजुरी पर्यो

पुननिर्माण प्राधिकरणमा एक लाख उजुरी पर्यो

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२८ असार ।

पुननिर्माण प्राधिकरणमा अनुदान सम्झौता र राहत वितरणमा अनियमिता भएको भन्दै १ लाख उजुरी परेका छन् ।

पुननिर्माण प्रक्रियामा ढिलाई हुनुका साथै प्रारम्भिक राहत र अनुदानमा समेत अनियमिता भएपछि प्राधिकरणमा उजुरी दिने क्रम बढेको हो ।

भुकम्प अति प्रभावित तथा आंशिक गरी झण्डै ६ लाख पिडित भएको तथ्याङक निकालेको प्राधिकरणमा अनियमिताको उजुरीमात्रै एक लाखको हाराहारीमा पुगेको हो ।

यसअघि प्राधिकरणले सम्झौता गर्न लागेको दुई लाख अनुदान सम्झौता र घर निर्माण सम्झौतामा कतिपय नक्कली पिडितले लाभ लिएको तर बास्वविक पिडित सरकारको पहुचमा पुग्न नसकेको भन्दै ब्यापकम आलोचना भएको थियो ।

कुल दुई लाख ३५ हजार सात सय ८६ परिवारसँग गरेको अनुदान सम्झौताका क्रममा ९८ हजार दुई सय ६० उजुरी परेको स्थानिय विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी