संसद बैठक आगामी शुक्रवार सम्मका लागी स्थगित

संसद बैठक आगामी शुक्रवार सम्मका लागी स्थगित

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं , २९ असार ।

ब्यावस्थापिका संसद बैठक आगाी शुक्रवार सम्मका लागी स्थगित भएको छ ।

प्रधानमन्त्री केपि ओलीले पदबाट राजिनामा नदिएसम्म संसद चल्न नदिने नेकपा माओवादी केन्द्रको अडानका कारणे बैठक स्थगित भएको हो ।

संसद सचिवालयले सुचना निकालेर आगामी शुक्रवार दिउसो १ बजेसम्मका लागी बैठक स्थगित गरेको छ ।

आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूची थियो ।
केपि ओली नेतृत्वको सरकारले गत जेठ १५ गते संसदमा आगामी आर्थिक बर्षको वजेट प्रस्तुत गरेको थियो । ब्यावस्थापिका संसदले गत शनिवार विनियोजन बिधेयक पारित गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ