चलचित्र भाग्य निमार्ण हुने

चलचित्र भाग्य निमार्ण हुने

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

असार २७ काठमाण्डौं । जय मातृरभुमी सिनेमा एण्ड क्रियशन प्रा.लि को निर्मानाधिन चलचित्र भाग्य गीति चलचित्र निर्माण हुने भएको छ ।
भाग्य गीतिनाटक जुन वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन“अमर“ को आठौं अमर कृति भाग्य गीतिनाटकमा आधारित रहेको छ। यस चलचित्रको निर्माता सरिता महर्जन रहनु भएको छ । नेपाली इतिहासमा दोस्रो पटक यसरी गीतिनाटकबाट चलचित्र निर्माण हुन लागेको यो डा.भोला रिजालको गौंथलीपछिको दोस्रो गीति चलचित्र हो ।
निस्वार्थ कला संस्कृतीलाई जगेर्ना गर्ने उदेश्य लिएको यस चलचित्र अन्तर्रा्ष्ट्रिय स्तरको हुने छ । यस चलचित्रमा दुस्ख सुख बाँच्ने आधार, देशको माया, जन्म र मृत्युबीचका कुरा, मायाप्रीतिका कुरा अनि जीउने आधार देख्न सकिन्छ । जुन चलचित्रको निर्देशन रोशन कुमारले गर्नु हुने छ ।
चलचित्रमा मुख्य नायकरनायिकामा यशराज गराज र निता ढुङ्गानाको मुख्य अभिनय रहने छ भने सुनिल कटुवाल, सुरेन्द्र महर्जन, शान्ता नकार, अदिती श्रेष्ठको अभिनय रहने छ भने अथिती विशेष अथिति कलाकारमा नाम चलेका कलाकारहरूको अभिनय रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी