काठमाडौँ,२६ असार ।
पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथा सङ्ग्रह बजारमा ल्याएको छ ।
दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा कथा समेटेर यस पुस्तकलाई सावृजनिक गरेको हो ।
पुस्तकविमोचनगर्दै प्रसिद्ध समालोचक एक उपन्यासकार सञ्जीवउप्रेतीले आफू यस कृतिभित्र सङ्गहितकथाले बोकेको स्थानीय रङ्ग र नेपाली कथाबाट निकै रोमाञ्चितभएको बताए ।
उनले, पश्चिमका लेखिएको सबै राम्रो तथापूर्वको नराम्रो भनेर पूर्वाग्रहपाल्नेहरूकालागि यो पुस्तक एउटा कसिलो जवाफभएको पनिबताए । प्रमखु वक्ताको स्थानबाट बोल्दै कवितथाकथाकार अम्माराजजोशीले सङ्ग्रहितकथाको सांस्कृतिकपक्षनिकै बलियो भएको बताए ।
केहीकथामाभने भावनिकै मर्मस्पर्शी भएपनिविवरणको कमी खडकिएको टिप्पणी गरे ।
विमोचन समारोहको अध्यक्षतागरिरहेका समालोचक अरुण गुप्तोले प्रकाशनको तिरन्तता यस कार्यसँग जोडिएका सबैको प्रतिबद्धताको प्रमाण भएको टिप्पणी गरे । सङ्ग्रहलाई महेश पौड्यालले सम्पादन गरेकाहुन् ।