नयाँ शक्तिले निर्वाचन आयोगमा दल दर्ता गरायो

नयाँ शक्तिले निर्वाचन आयोगमा दल दर्ता गरायो

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २६ असार ।

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आज दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक रुपमा आवेदन दिएको छ ।

नयाँ शक्तिका नेताहरुले बहादुर भवनस्थित निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि आवेदन दिएको भट्टराईका सहयोगी बिश्वदिप पाण्डेले जानकारी दिनुभयो ।

नयाँ शक्ति नेपालले आफुलाई नेपाली राजनीतिमा नयाँ वैकल्पिक धारको रुपमा दावी गर्दै आएको छ । निवेदन दर्ताका लागी पार्टी संयोजक बाबुराम भट्टराई सहित अन्य नेता कार्यकर्ता सहितको टोली निर्वाचन आयोग कार्यालय परेको थियो ।

यसअघि पार्टीका नेता तथा कार्यकर्ता भृकृटिमण्डपमा भेला भई त्यहाँबार्ट याली सहित आयोगको कार्यालयमा पुगेका थिए ।
जेठ ३० गते दल घोषणा गरेको नयाँशक्तिले आज दल दर्ता गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ