काठमाण्डौ ,२५ असार । नेकपा माओवादी केन्द्रको मजदुर संगठनको राष्ट्रिय सम्मेलन गर्दै छ ।
पार्टी एकिकरण पछि बिभिन्न जनवर्गिय संगठनलाई एक बनाउने उदेश्यले माओवादी केन्द्रले मजदुर संगठनको एकता राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
बुद्धनगरको एक पार्टी प्यालेसमा बिहान ११ बजेपछि हुने सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नु हुनेछ ।
सम्मेलनपछि संगठनको नाम अखिल नेपाल ट्रेड युनियन महासंघ नै रहने तया भएको छ । संगठनको नेतृत्वपनि तत्कालीन एमाओवादीको मजदुर संगठनका अध्यक्ष सालिग्रम जमरकट्टेलले नै सम्हाल्नु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline