काठमाडौं, असार २४।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ ।
राजधानीको ओम अस्पतालमा उपचाररत कोइराला बिस्तारै बोल्न थाल्नु थाले पनि उहाँलाई बोल्न नदिएको अस्पतालका मेडिकल डाइरेक्टर हरी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
कोइरालाको उच्च रक्त चाप , श्वास प्रश्वासको दर, पिसाब हुने मात्रा भने स्थिर रहेकाले खतरा मुक्त भने नरहेको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्यमा क्रमिक सुधार भएपछि उहाँलाइ भेन्टिलेटरबाट हटाएर सघन उपचार कक्ष आइसियुमा राखि उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline