माओवादी केन्द्रको बैठक आज पनि बस्दै

माओवादी केन्द्रको बैठक आज पनि बस्दै

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२३ असार ।

नेकपा माओवदी केन्द्रको पोलिट्ब्युरो बैठक आज पनि बस्दै छ ।

पार्टि र्कायलय कोटेश्वर पेरिसडाडामा बिहान ११ बजे बस्ने बैठकमा आज पनि संगठनात्मक र निर्वाचन विधिबारे छलफल हुनेछ ।

बैठकमा आज बोल्न बाकी रहेका सदस्यहरुले धारणा राख्ने छन् । हिजो २२ जना सदस्यले संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलले तयार गरेको रिपोर्टमाथि धारणा राखिसकेका छन् ।

हिजो बोल्ने अधिकाशंले राष्ट्रिय सरकारको ग्यारेन्टि नभएसम्म वर्तमान सरकारबाट बाहिरिन नहुनेमा जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ