नयाँ शक्तिद्धारा आर्थिक विकासको खाका सार्वजनिक

नयाँ शक्तिद्धारा आर्थिक विकासको खाका सार्वजनिक

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, २१ असार।

आर्थिक क्रान्तिको नारा लिएर हालै मात्र घोषणा भएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज आर्थिक विकासको खाका सार्वजनिक गरेको छ ।

पटक पटक राजनीतिक क्रान्ति भएपनि आर्थिक क्रान्ति भने नभएको भन्दै नयाँ शक्ति नेपालले नेपालको विकासको क्रमबद्ध विकासको ‘एनिमेशन’ भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा समेटिएको छ भने विकासका दृश्यलाई प्राथमिकताका साथ देखाइएको छ । यस्तै आर्थिक समृद्धिका लागि नयाँ शक्ति नेपाल भनि उल्लेख समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ