विशेष आर्थिक विधेयक संसदबाट पारित

विशेष आर्थिक विधेयक संसदबाट पारित

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ,२१ असार ।
ब्यावस्थापिका संसद बैठकबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट तयार पारिएको विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल गर्दै पारित भएको हो । सो विधेयक संसद्को मूल बैठकमा पेस हुनेछ ।

निर्यात प्रवर्द्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने विधेयकले लक्ष्य लिएको छ ।

उक्त विधेयक तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले संसदमा पेस गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ