नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक बस्दै

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २१ असार ।
नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको महाधिवेशन मिति तय गर्ने जनाएको छ ।

एक हजार ४ सय ९९ जनाको जम्बो संख्यामा रहेको आयोजक समिति तथा पदाधिकारीबिहिन रहेको पार्टीलाई महाधिवेशन मार्फत चुस्त बनाउन आगमी मागभित्रमा महाधिवेशन गर्ने गरी मिति तोक्ने तयारी छ ।

बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नुका साथै नेता वर्षमान पुन नेतृत्वको कार्यदलले तयार पारेको सांगठनिक संरचना सहितको प्रतिवेदनमाथि छलफल गर्ने एजेन्ड रहेको पार्टी पम्फा भूषालले जानकारी दिनुभयो ।

सरकार परिवर्तनको कुरा चलिरहेका बेला बस्न लागेको पोलिटब्युरो बैठकमा समसामयिक राजनिति, सरकार परिवर्तन लगायतका विषयमा पनि छलफल हुने भूषालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ