धादिङको ह्रि गाउँमा पहिरोमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी

धादिङको ह्रि गाउँमा पहिरोमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ १९ असार ।  

धादिङको ह्रि गाउँमा पहिरोमा फसेका मध्ये बाकी सात जनाको उद्धारका लागि सरकारले आज हेलिकप्टर पठाउने तयारी गरेको छ ।

लामो समयको प्रयासपछि त्यहाँ फसेका २१ मध्ये १४ जनालाई हिजो नेपाली सेनाले उद्धार गरेको थियो । बाँकी रहेका सात जना अशक्त र बिरामी रहेकाले उनीहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको सेनाले जनाएको छ ।

पहिरोका कारण तीन दिन अघिदेखि ह्रि गाउँस्थित चित्राङ बस्तीका सर्वसाधारण जोखिमयुक्त क्षेत्रमा थुनिएका थिए । उद्धार गरी ल्याएकाहरुलाई सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ