नेकपा माओवादी केन्द्रको बैठक आज

नेकपा माओवादी केन्द्रको बैठक आज

  • बुधबार, असार १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,१५ असार ।

नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै छ । बिहान ११ बजेपछि बस्ने बैठकले संगठनात्कम संरचनालाई अन्तिम रुप दिनुका साथै पोलिट्ब्युरो सदस्य चयन गर्ने तयारी गरेको छ ।

आजको बैठकमा केन्द्रिय सल्लाहकार समिति बैठकमा पनि छलफल गरिने पार्टी प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

समसामयीक बिषयमा छलफल गर्न भन्दै बोलाईएको बैठकमा राष्ट्रिय सहमतीको सरकारको बिषयमा पनि छलफल हुन सक्ने सम्भावना रहेको माओवादी केन्द्रिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ