नायक तथा गायक कुमार राना अभिनित चलचित्र प्रतिबिम्ब साउन २१ देखि देशभर

नायक तथा गायक कुमार राना अभिनित चलचित्र प्रतिबिम्ब साउन २१ देखि देशभर

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

कमल सरगम
आसार १२ -काठमाण्डौ 
द लाफा आर्टस को प्रस्तुतिमा नेपाली कथानक चलचित्र “प्रतिबिम्ब” यही साउन २१ देखि देशभरका हलहरुमा पर्दशन हुदै छ ।किशोर राना मगरको कथा/निर्देशनमा तयार भएको यस चलचित्रको निर्माता :ज्ञानु थापा ,केबी राना ,चन्द्र ज्योति आले ,नेत्र थापा ,अनिता राना र छक्कु उदासी हुन् ।हंकङ् ,युके लगाएत नेपालको बिभिन्न जिल्लाहरुमा च्यारेटी सो भैसकेको यस चलचित्रमा मगर समुदायको कला सास्कृतिमा आधारित रहेको छ ।सिक्षाको महत्वलाई बिशेष जोड दिएको यस चलचित्रले दर्शक नतान्ला भन्न सकिन्न ।चलचित्रमा कुमार राना मगर  ,मन सुधन थापा मगर ,पवित्र सारु मगर ,कमला पुन मगर  आदिको मुख्य भूमिका रहेको छ  ।चलचित्र कस्तो बनेको छ भन्ने प्रश्नमा मुख्य भूमिकामा रहनु भएका गायक तथा नायक कुमार रानाले भन्नु भयो “चलचित्र अन्त्यन्तै राम्रो बनेको छ म आफु पनि नायक र खलनायक दुवै भूमिकामा खेल्ने अवसर प्राप्त भएको छ बाकि चलचित्र  हेरे पछी थाह पाउनु हुने छ “।बिगत १ दशक देखि गीत संगीतमा निरन्तर लाग्दै आउनुभएको गायक कुमार राना हाल चलचित्र देखि गीत संगीतमै व्यस्त छन ।
चलचित्रको ट्रेलर हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी