युरोकप फुटबलमा आजबाट प्रिक्वाटर फाइनल खेल हुदै

युरोकप फुटबलमा आजबाट प्रिक्वाटर फाइनल खेल हुदै

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ११ असार । 

फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा आजबाट प्रिक्वाटर फाइनल चरणका खेलहरु सुरु हुदैछ ।

पहिलो खेलमा आज स्वीट्जरल्यान्डविरुद्ध पोल्याण्ड मैदान उत्रिदैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ पौने सात बजेबाट सुरु हुनेछ ।

यस्तै आजै राति पौने १० बजे हुने दोस्रो खेलमा वेल्स र उत्तरी आयरलयाण्डबीच प्रतिस्पर्धा हुनेछ । वेल्स समुह बी को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने नर्दन आयरल्याण्ड उत्कृष्ट ३ मा समेटिदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

यस्तै प्रतियोगिता अन्तरगत आज राति पौने एक बजे हुने खेलमा क्रोएसिया र पार्चुगल भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी