काठमाण्डौ ,२७ जेठ ।
बिप्लब नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित हुनुका साथै काठमान्डौ उपत्यका सहित अन्य जिल्लाहरु पनि सुनसान बनेको छ ।
बन्दका कारण राजधानी सहित देशभरको जनजीवन बिहानदेखि प्रभावित बनेको छ ।
नेकपा माओवादीका कार्यकर्ताहरू बिहानैदेखि उपत्यका सहित मुलुकका विभिन्न शहरहरुमा बिहानैदेखि सडकमा निस्किएर बन्द गराउदै कारण सहर बजार सुनसान देखिएका छन् ।
उपत्यका सहित देशका बिभिन्न स्थानमा डेढ दर्जन सवारी साथन माथि आगजनी तथा तोडफोड भएको जनाईएको छ । बन्द गराउँदै ह्डिेका दजौनो माओवादीका कार्यकतालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






