हेर्नुस् अमलाको फाईदै फाईदा

हेर्नुस् अमलाको फाईदै फाईदा

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 42.6K
    SHARES

काठमाण्डौ । 
सहजै रुपमा पाईने अमलाबाट हामीलाई धेरै फाईदा हुन्छ भनने कुरा धेरैलाई थाहा नहुन सक्नछ । तर यसले हम्रो स्वास्थ्यमा धेरै फाईदा पुयाउने गर्दछ । अमलाले हाम्रो शरीरका विभिन्न रोगहरु निदान गर्न समेत भूमिका खेल्छ । हाम्रा ज्ञानेन्द्रीयहरुमा देखा पर्ने विभिन्न कमजोरी र रोगहरु न्यून गर्न समेत भूमिका खेलेको हुन्छ ।
अमलाका फाइदाहरु
– गर्भवती स्त्रीको लागि अमला अति आवश्यक छ । यसले मुहारमा निखार ल्यान मद्धत गर्छ ।
–अमलाको एक दानाले अत्याधिक बल प्रदान गर्न मद्धत गर्छ ।
– यो फलले ब्ल्डप्रेसरलाई सन्तुलजमा राख्न समेत मद्धत गर्छ ।
–यसले टुटेका र फुटेका हड्डीलाई समेत जोड्न मद्धत गर्छ ।
–यो फलले मूत्रथैलीमा पत्थरी हुनबाट समेत जोगाउँछ ।
–यसको रसमा शहद मिलाएर खाएमा मधुमेहका लागि समेत लाभ हुन्छ ।
–बेलुका सुत्ने बेलामा पानीमा अमलाको रस मिलाएर खाएर सुत्दा पेट सफा हुनुका साथै पाचन शक्ति बढ्छ ।
– बिहानै ताजा अमलाको रस लगत्तै दुध पिउँदा स्वास्थ्य राम्रो हुनुका साथै दिनभर निकै फ्रेस होइन्छ । मस्तिष्कको विकास हुन्छ र स्फूर्तिलो समेत बनाउछ ।
–अमलाको रस पिउँदा आखाँको ज्योति बढाउँछ ।
–गर्भअवस्थामा उल्टी भइरहन्छ भने यसको रस पिउँदा फाइदा हुन्छ ।
–अमलाको रसलाई मिलाएर मुहारमा प्रयोग गरे यसले दाग समेत हटाइदिन्छ ।
–गर्मीमा चक्कर लाग्छ र घमौरा आउँछ भने अमलाको सर्वत बनाएर पिउन नभुल्नुस् ।
–स्वर बसेको छ भने पनि यसको निदानका लागि अमलाको रस खाँदा राम्रो हुन्छ ।
–यसले बुढ्यौलीलाई पनि पर सार्न मद्धत गर्दछ । २ चम्चा रोटीसँगै खाने गरेमा यसले बुढ्यौलीलाई हटाएर जवानी देखाउन ठूलो मद्धत गर्ने प्राकृतिक चिकित्सकहरु बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी