काभ्रेमा एक बालकको डुबेर मृत्यु

काभ्रेमा एक बालकको डुबेर मृत्यु

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं,जेष्ठ १९
पाँचखालमा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका–६ का ११ वर्षका आशिष काफ्ले रहेका छन्।

उनको झिगु खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ