काठमाडौं,जेष्ठ १९
हिजो रातिदेखि परेको पानीका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातिदेखि बिहान ६ बजेसम्म एकतर्फी गाडी चलेपनि त्यसपछि भने दुईतर्फी बाटो नै अबरुद्ध भएको प्रहरी जनाएको छ ।
मुग्लिन बजारबाट नाराणघाटतर्फको १२ र१३ किलोमिटर परसम्मको बाटोमा ठाउँ ठाउँमा पहिरो खसेकोले बाटो खुलाउन कठिन भएको प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।
अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline