आफ्नै बास्तविक कथा समेटिएको एल्बम लिएर आउदैछिन् गायिका नित्याशिवा

आफ्नै बास्तविक कथा समेटिएको एल्बम लिएर आउदैछिन् गायिका नित्याशिवा

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 27.2K
    SHARES

काठमाण्डौ ।
आफ्नो पहिलो एल्बम मेरो दिलमा पछि नित्याशिवा आफ्नो दोस्रो एल्बम मेरो कथामा जुटेकिछ्न।
पहिलो एल्बम मेरो प्रयास थियो तर मेरो कथा एल्बम लाई केही फरक गित, संगीत बनाउने छु। बिजु बज्रको संगीत मा अन्कुसे लायौ किन बैमानी अलि भिन्न मेलोडी बनेको छ ।
पुष्कर सुनुवार को संगीत मा आफ्नो कथा लाई चित्रण गरेकी छु।आज फेरि जिन्दगी को अर्को कथा सुरु भयो।
शंकर अधिकारी घायलको संगीत मा दुई गित छन एउटा गित फास्ट बिट्मा अलि अलि गरि लाग्यो मलाइ मायाको रोग जस्लाइ आरोही सुबेदिले लेखेकी हुन भने टिबि अधिकारी ले लेखेको जुन तारा दुनिया सारा यो गितले सबै मायालु मन हरुको पर्तिनिधित्व गर्ने छ।
एन एच एस मिडियाको प्रस्तुती रह्ने मेरो कथा एल्बम लाई म्युजिक हाइलाइटले बजार ब्याबस्थापन गर्ने छ।
छिट्टै बजारमा ल्याउने तयारीमा लागेको कुरा बताएकिछ्न नित्याशिवाले। उनको एल्बम ले सफलता पाओस् हाम्रो शुभकामना।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी