छायाङकन सकिएको बर्ष दिन पछि बजारमा आएको राष्ट्रिय गित (भिडियो सहित)

छायाङकन सकिएको बर्ष दिन पछि बजारमा आएको राष्ट्रिय गित (भिडियो सहित)

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

काठमाण्डौ ।
शंकर अधिकारी घायलको गित हिमालले सोधी रैछ पहाड्ले खोजी रै छ तराइले पर्खी रै छ बुद्धले शान्ती छरेको देश , बजारमा आएको छ ।

देश प्रेमलेृ ओतप्रोत यो गीतमा केदार मल्लको संगीत र निर्देशन र आवाज सोनि कार्की , गौरव गिरि र प्रमोद बयलकोटीको आवाज रहेको छ ।

लुम्बिनी मुवि मेकर्सले निर्माण गरेको यो गितको म्युजिक भिडियोमा बिजय थापा,रिचा थापा,लगायत को अभिनय रहेको छ ।

हाइलाइट नेपालको युटुव च्यानल मार्फत यो गित लाई रिलिज भईसकेको यो गितमा देश को बिधमान यथार्थ बोकेको निर्माता बताउछन् । यो गितले देशमा शान्ति तथा सुब्यावस्था कायम होस् र जनताले शान्तिसँग बस्न पाउन् भन्ने शन्देश दिन खोजिएको छ ।

एक बर्ष आगाडी नै बजारमा ल्याउने तयारी गरिएको यो गित भुकम्पका कारण यति लामो समय पछाडि धकेलीएको अधिकारी बताउछन् ।

संगीतकार तथा निर्देशक केदार मल्ल भन्छन् यो गित २०७२ साल बैसाख १२ गते छायांकनको क्रममा थियो । जब छायङकनको सुटिङ भईरहेको थियो त्यति नै बेला जमिन हल्लियो । सुटिङ युनिटपनि के भयो भनेर आतियो तर पछि थाहा भयो भुकम्प पो आएको रहे छ ।

भुकम्पले ठुलो जनधनको क्षति भएका कारण गित रिलिज गर्न एक साल कुर्नु परेको मल्लको भनाई छ ।

भिडियो हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी