मिले माओवादी कर्मचारीहरु

मिले माओवादी कर्मचारीहरु

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 50.5K
    SHARES

जेष्ठ १७ काठमाण्डौं । एकीकृत नेकपा माओवादी र बादल समुहको नेतृत्वमा गएको क्रान्तिकारी माओवादीबीचको एकता पछि पनि विवाद देखिएको दुवै पार्टी निकट निजामति कर्मचारी संगठनहरुबीच फेरी एकता भएको छ ।

पद , झण्डा लागो जस्ता विषयमा कुरा नमिलेर नेकपा माओवादी केन्द्रकै नाममा अलग अलग आधिकारीक ट्रेड युनियनको चुनावमा उम्मेद्धारी दिएका दुवै संगठनहरुले अब एउटै व्यानरमा जाने सहमति गरेका छन् ।

१९ गते हुने चुनावमा मिलेर एउटै संगठनको रुपमा राष्ट्रिय कर्मचारीको व्यानरमा चुनावमा जाने सहमति भएको संगठनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ