जेष्ठ १७ काठमाण्डौं । एकीकृत नेकपा माओवादी र बादल समुहको नेतृत्वमा गएको क्रान्तिकारी माओवादीबीचको एकता पछि पनि विवाद देखिएको दुवै पार्टी निकट निजामति कर्मचारी संगठनहरुबीच फेरी एकता भएको छ ।
पद , झण्डा लागो जस्ता विषयमा कुरा नमिलेर नेकपा माओवादी केन्द्रकै नाममा अलग अलग आधिकारीक ट्रेड युनियनको चुनावमा उम्मेद्धारी दिएका दुवै संगठनहरुले अब एउटै व्यानरमा जाने सहमति गरेका छन् ।
१९ गते हुने चुनावमा मिलेर एउटै संगठनको रुपमा राष्ट्रिय कर्मचारीको व्यानरमा चुनावमा जाने सहमति भएको संगठनले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
