गायक सुरेन्द्र महर्जनको एल्बम अमर-२ को भिडियो सार्वजनिक

गायक सुरेन्द्र महर्जनको एल्बम अमर-२ को भिडियो सार्वजनिक

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डौ ,१७ जेठ ।

कवि, गीतकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को तेह्रौं कृति एल्बम अमर-२ को गीत “मरेर जल्छु भन्थें जीउँदै जलायो तिम्रो मायाले जल्दा पीडा छैन ढल्दा पीडा छैन आँधी चलायो तिम्रो मायाले” शिखा भारतीको सुमधुर आवाजमा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार भएको उक्त गीतलाई रोशन कुमारले निर्देशन गर्नु भएको छ भने भिडियोमा अदिती र शिवम श्रेष्ठको अभिनय रहेको छ ।

जिन्दगीमा आएको दु:खसुखका बारेमा हृदयभित्रको वेदना झल्काउने गीत सुन्दा अनि हेर्दा पीडाले पहाडमा पहिरो गए झैं मनमा पहिरो गएको देख्न अनि बुझ्न सकिन्छ ।

गीतकारको मर्म बुझ्ने गरि गायिकाले अति सुन्दर र सुमधुर आवाजमा गाएको उक्त गीतलाई संगीतकारले अति मिठो संगीत भर्नु भएको छ ।

भिडियो हेर्नुस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी