जेष्ठ ८ काठमाण्डौं । प्रशिद्ध कवि सिद्धिचरण श्रेष्ठको १ सय ५ औं जन्म जयन्ति आज मनाईदै छ ।
सिद्धिचरण स्मृति गुठीको आयोजनामा आज काठमाण्डौं धर्मपथमा कविता गोष्ठीको आयोजना गरिएको छ ।
श्रेष्ठले राणा विरोधी अभियानमा केन्द्रीत भएर कविताहरु लेखेका थिए ।
श्रेष्ठको मेरो प्यारो ओखलढुंगा सहित विभिन्न कविताहरु निकै चर्चित रहेका छन् ।
साथै उनले नेपाल भाषामा समेत क्रान्तिकारी कविताहरु लेखेका थिए ।
क्रान्तिकारी कविता लेखेकै कारण राणा शासनमा उनलाई जन्मकैद को सजाय दिईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline