जेष्ठ ०५
– ‘मान्छे रैछ खली’ गीत बाट निकै चर्चा बटुलेका गायक प्रकाश तिमिल्सिनाको नया गीत ‘छन् छन् बज्ने चुरा’ को भिडियो सार्बजैंक भएको छ । गङ्गा सागर पन्तको शब्द तथा म्युजिक रहेको उक्त भिडियोमा मोडेल के के र नायिका शुभेच्छाले अनस्क्रिन रोमान्स गरेका छन् । रुपन सिंह गुरुङको अरेन्ज मा बनेको ‘छन् छन् बज्ने चुरा’गीतको भिडियोमा मज्जाको रोमान्स देख्न पाइन्छ । नगरकोटमा छायांकन भएको उक्त भिडियोलाई के के अधिकारीले निर्देशन गरेका छन् । बासु बरालको छायांकन रहेको यो भिडियोमा राज कुमारले इडिट गरेका छन् । हेरौ भिडियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline