ज्योति र दिपक भन्छन् : बाउ किसानी छोरो ड्राइभर (भिडियो सहित)

ज्योति र दिपक भन्छन् : बाउ किसानी छोरो ड्राइभर (भिडियो सहित)

  • बिहिबार, बैशाख ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

काठमाण्डौ , ३० बैसाख ।

काठमाण्डौ गीत संगीतको बजारमा आफ्नो छुट्टै छाप छोड्न सफल कम्पनीको नाम हो प्रियसी म्युजिक प्रालि ।

दैनिक जसो गीतहरु बजारमा लयाउदै आएको यस कम्पनि मार्फत फेरी नया लोकदोहोरी गीत “बाउ किसानी छोरो ड्राइभर”बजारमा ल्याएको छ ।

चर्चित गायिका ज्योति मगर र दिपक थापामारको सुमधुर आवाजमा रहेको गीतमा शब्द रमेश भुजेलले गर्नु भएको छ भने लय दिपक थापा मगरकै रहेको छ ।

काजिस श्रेष्ठ र पार्वती राइको ससक्त अभिनय रहेको गीतको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।

सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी