मिस नेवा आईकन असारमा हुने

मिस नेवा आईकन असारमा हुने

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बैशाख १२ काठमाण्डौं । नेवार समुदाय भित्र रहेको कला,सस्कृति ,भाषा  , भेष भुषा  ,बाजा  , रितिरिवाज तथा धर्मलाई संरक्षण तथा प्रवर्दन गराउने उदेश्यले  ” मिस  नेवा आइकन ”   फेसन प्रतियोगिता  आउदो  असार ११ मा  राष्ट्रिय नाचघर  काठमाडौँ मा  हुने भएको छ ।

प्रतियोगितामा १६ देखि २४ बर्ष उमेरका ५ फित हाइत भएका संसारै भरिका नेवार समुदाए बाट सहभागी हुनसक्ने आयोजक रेक्स फेसन होमका कार्येक्रम निर्देशक खगेश रंजितकातले जानकारी दिएको  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी