हाउ फन्नीको प्रिमियरमा पारदर्शी पहिरनमा प्रिंयका

हाउ फन्नीको प्रिमियरमा पारदर्शी पहिरनमा प्रिंयका

  • बिहिबार, बैशाख ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

बैशाख ९ काठमाण्डौं । दया हाङ राई , प्रियका कार्की लगायतको भूमिका रहेको चलचित्र हाउ फन्नीको प्रिमियर सो बिहिबार देखाईएको छ ।
यसमा सहभागी नायिका प्रियका कार्कीले फेरी पारदर्शी प्रकारको लुगा लगाए पछि उनीतिर नजर लगाउनेको संख्या ठूलै थियो ।
कुमारी हलमा देखाईएको प्रिमियरमा धेरै कलाकारहरु सहभागी थिए ।  दया हाङ बेलायतमा र केकी अधिकारी अमेरीकामा रहेका कारण उनीहरु भने उपस्थित भएनन् । साथै माल्भिका सुव्वा सुत्केरी हुने अवस्थामा रहेकीले पनि उपस्थित हुन सकिन्न् ।

तर पूर्व मिस नेपाल सहाना बज्राचार्य, जेनिशा मोक्तान, नायकिा प्रियंका कार्की , दिपकराज गिरी लगायतकाको उपस्थिति रहेको थियो ।
माल्भिका सुव्वाले निमार्ण गरेको उक्त चलचित्र निमु डोमा शेर्पाले निर्देशन गरेकी छन् ।  यो शुक्रबारबाट रिलिज हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी