बिद्यार्थी संगठनको चेतावनी ,बृद्धि गरिएको शुल्क तत्काल फिर्ता लेउ

बिद्यार्थी संगठनको चेतावनी ,बृद्धि गरिएको शुल्क तत्काल फिर्ता लेउ

  • बिहिबार, बैशाख ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ ,९ वैशाख । संयुत्त बिद्यार्थी संगठनले निजी बिद्यालयहरुले मनोमानी रुपमा लिदै आएको शुल्क तत्काल रोक्न माग गर्दै सरकारको ध्यानाकर्ष गराउने भएको छ ।

ने बि संघ केन्द्रीय कायलमा आज बसेको संगठनको बैठकले निजि बिद्यालयले मनोमानि ढङगले लिदै आएको भर्ना शुल्क तत्काल रोक्न सरकासँग माग गरेको हो ।

यस्तै गत वर्षको वैशाख ६ गते बिद्यार्थी संगठन र सरकारबीच भएको १० बुदे सहमती कडाईका साथ लागु गराउन पनि माग गरेको छ ।

आफुहरुका माग पुरा नभए सबै संगठनबाट एक एक जना प्रतिनिधि सम्मिलित कार्यदलले दिएको प्रतिबेदनका आधारमा आन्दोलनका कायक्रम तय गरिने पनि निर्णय गरिएको नेविसंघका प्रवत्ता युपि लामिछानेले जानकारी दिनुभयो ।

कार्यदलले मुलुकमा ब्यापत कालोबजारि तत्काल अनत गरन सरकारलाई अपिल गर्ने र अब बस्ने बैठकले सो सबन्धमा आन्दोलन कायक्रम तय गर्ने जनाईएको छ ।

यसैगरी स्व बि यु निर्वाचन तत्कालै सम्पन गराउनका लागि सबै संगठनका अध्यक्ष तहमा गम्भीर छलफल गरि तत्काल सहमति जुटाउने पनि सहमती भएको उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी