महिला कलाकार विरुद्ध सामाजिक सञ्जालमा अस्लील गाली गर्ने बिरुद्ध नायिका प्रियंका

महिला कलाकार विरुद्ध सामाजिक सञ्जालमा अस्लील गाली गर्ने बिरुद्ध नायिका प्रियंका

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

बैशाख ७ काठमाण्डौं । नायिका प्रियका कार्कीले महिला कलाकार विरुद्ध हुने अस्लील गालीगलौज प्रति आपत्ति जनाउदै यस्तो कार्यलय कलाकारहरुको चित्त दुख्ने बताएकी छन् ।
सामाजिक सञ्जालमा कुनै पनि कुरा पोष्ट गर्दा या फोटो अपलोड गर्दा या विदेश गएकी तस्वीरहरु राख्दा पनि नकारात्मक र अस्लील टिप्पणीले विषेश गरी महिला कलाकारहरुलाई तनाव उत्पन्न हुने गरेको उनको भनाई छ ।
कार्कीले जथाभावी कमेन्ट गर्ने लाई सोधेकी छन् के तपाईको घरमा दिदी बहिनी , आमा भाउजु माथि यस्ता शब्द प्रयोग हुदा तपाईलाई कस्तो महसुस हुन्थ्यो ?
उनको पुरै स्टाटस  यस्तो छ

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी