बैसाख ०६ /लोक तथा दोहोरी गायन तथा सृजना गर्ने नयाँ नयाँ प्रतीभाहरुको बाढि आइरहेको बेला आएका छन् सर्जक महेस सरगम नया लोकदोहोरी गीत “मलाइ ब्यवस्थ”लिएर ।आलाप रेकर्डिङ स्टुडियो मार्फत सार्बजनिक भएको मार्मिक गीतमा लय महेसको सरगम रहेको छ भने शब्द मन्नु थापाको छ ।
महेस सरगम र सुहानी मगरको सुमधुर आवाजमा रहेको गीतको एरेन्ज भने झलक संगीतमले गर्नुभएको छ यो गीतको म्युजिक भिडियोको निर्देशन भने एकान्त मगरले गर्नु भएको छ भने क्यामारामा करण चैसिर रहनु भएको छ ।
गीतको मुख्य पाटो मानिने म्युजिक भिडियोमा अभिनय भने बिक्रम थापा र अन्जु मगरको रहेको छ ।
दाङ जिल्लामा जन्मेर लोक संगीत क्षेत्रलाई केहि हातसम्म भएनी माथि पुर्याउने हेतुले लाग्नु भएका सर्जक सरगमको आगामी सृजना पनि धेरै आउन बाकि रहेको बताउनु हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline