चर्चित निर्देशक रामु बिरहिको निर्देशनमा पबित्र मायाजाल सार्बजनिक ( भिडियो सहित)

चर्चित निर्देशक रामु बिरहिको निर्देशनमा पबित्र मायाजाल सार्बजनिक ( भिडियो सहित)

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बैसाख-०२ / साथीभाई डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा नया लोकदोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ हाम्रो पवित्र मायाजाल ग्रुप द्वारा निर्मित यो गीतमा आवाज दिनु भएको छ बहुचर्चित लोकदोहोरी गायिका मुना थापा र भूमिराज माइलोको छ भने लय तेम्जिङ् पेम्बा लामा र आकाश ठिङ् लामाको छ भने शब्द प्रेम बिसी र चिनीमाया लामाको रहेको छ ।
रामु विरहीको उत्कृष्ट निर्देशनमा रहेको यो गीतमा छायांकन भने कारण चिसिरले दिनु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी