सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

बैशाख २ काठमाण्डौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा विहीबारदेखि सुरु भएको छ ।जमलस्थित तीनधारा पाठशालाअगाडि रथारोहण गराएपछि नौतले रथयात्रा सुरु भएको हो ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर रथारोहण गराउने गरिन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म र्पुयाइन्छ ।

चार लोकेश्वोर मध्ये काठमाडौँ को पद्मपानी लोकेश्वोर सेतो मच्छेन्द्र नाथ रथ जात्रा  तीनधारा जमल  तानी  आजबाट सुरु भई ३ दिन पछि लाजन टोल पुगी समापन हुनेछ ।

वर्षा र सहकाल को देवता रातो मच्छेन्द्र नाथ भए जस्तै सेतो मच्छेन्द्र नाथ लाई रोग  ब्याधि  निभारण को  देवता को रुपमा  मान्ने  जनविश्वास  रही  आएको  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ