द आर्ट अफ लिभिङ्ग धरानद्धारा नवचेतना सिबिर सम्पन्न

द आर्ट अफ लिभिङ्ग धरानद्धारा नवचेतना सिबिर सम्पन्न

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

सामाजिक क्षेत्रमा सेवाको काम गर्दे आएको अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङ्ग धरानद्धारा आज ४ दिने निशुल्क नवचेतना शिबिर सम्पन्न गरेको छ ।

धरान १४ स्थित पण्डिेश्बर बाबाधामको प्राङ्गगनमा हरेक बिहान ५ बजेदेखी साढे ६ बजे सम्म गराईएको शिबिरमा करिब १५ जनाको सहभागिता रहेको द आर्ट अफ लिभिङ्ग धरानका स्यमसेबक एबम नवचेतना शिबिरका प्रशिक्षक जनक खडकाले जानकारी दिनुभयो ।

शिबिरमा हरेक दिन मानिसले आफनो दैनिकीमा गर्दै आएका खानपानमा ध्यान दिने,घरपरिबारलाई ब्यवस्थीत गर्नै,पारिबारिक माहोल लाई कसरी ब्यबस्थीत बनाउने प्रकृयाहरु सिकाईनुका साथै भष्त्रीका,राम ध्यान,लगायतको प्रक्रियाहरु सिकाईएको संस्थाकै स्वयम सेबक तथा डा.अनुसु्यया ज्ञवालीले जानकारी दिईन ।

सेवा साधना तथा सत्संगलाई पहिलो प्रँथमिकताका साथ अगाडि बढिरहेको द आर्ट अफ लिभिङ्गले सधै सत्कर्ममा आत्मसाथका साथ अगाडि बढनहुन सबैलाई प्ररित गर्नै गरेको शिबिरमा पहिलो पटक नवचेतना शिबिर लिनुभएको डा. अन्नत अर्यालले बताउनुभयो ।

शिबिर समापन पछि आ आफना अनुभब साट्दै सहभागीहरुले द आर्ट अफ लिभिङ्गका शिबिरले जीवन जीउने तरिका नै परिबर्तन गरिदिने बताउनुभयो ।
धरानको हरेक क्षेत्रमा बच्चादेखी बृद्धबृद्धाहरुलाई नियमित तथा निसुल्क रुपमा शिबिरहरु हुने गरेकोले सबैलाई सहभागी भई लाभ लिनुहुन समेत प्रशिक्षक खडकाले आग्रह समेत गर्नुभको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी