सन्नी लियोन बिरुद्ध डेढ अर्ब बढी हर्जाना माग गर्दै मुद्धा दायर !

सन्नी लियोन बिरुद्ध डेढ अर्ब बढी हर्जाना माग गर्दै मुद्धा दायर !

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

पोर्न स्टार कम बलिउड अभिनेत्री सन्नी लियोन बिरुद्ध मुम्बई हाई कोर्टमा नेपाली रुपैया डेढ अर्ब भन्दा बढी विगो दावी सहित अर्की नायिका पूजा मिश्राले मुद्धा दायर गरेकी छन् । लियोन प्रति पूजाले बदनाम गरेको अभियोग लगाएकी छन् ।

विग बोस सिजन ५ को बेला एउटा अन्तवार्ता दिने क्रममा बदनाम गरिएको भन्दै सन्नीका कारण आफूले ७० लाख भारतीय रुपैया गुमाउनु परेको पूजाको तर्क छ । त्यस बेला सन्नीले एउटा ईन्टरभ्यू दिएको त्यसमा आफ्नो बदनाम गरेको र त्यस कारण जनतामा आफ्नो ईज्जत घटेको भन्दै उनले त्यस्तो दावी गरेकी हुन् ।

पटक पटक विवादमा आउने गरेकी पूजाको यो मुद्धाको सन्दर्भमा गर्मी सिजको छुट्टी पछि फैसला गर्ने हाईकोर्टले जनाएको छ ।
यस मामलामा सन्निले कुनै प्रतिकृया दिएकी छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी